जंगलमा हराएपछि 'बचाइहाल' भन्दै फोन, त्यसपछि पूर्वमेयर सिंह सम्पर्कविहीन
setopati.com · Sat Aug 08 14:26:00 GMT 2026

शुक्रबार दिउँसोदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर ६५ वर्षीय किरण सिंहको मोबाइल सोही दिन बेलुका पौने ६ बजेपछि स्विच अफ भएको खुलेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टका अनुसार बेपत्ता सिंहको मोबाइलमा बेलुका पौने ६ बजेसम्म सम्पर्क भए पनि त्यसपछि भने सम्पर्क हुन सकेको छैन। सोही आधारमा प्रहरी प्राविधिक अनुसन्धानमा अगाडि बढेको एसपी भट्टले बताए।
Read full story at source (setopati.com)