एनपीएल–३ को मिति घोषणा
nepalviews.com · Sat Aug 08 14:29:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करको मिति घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै एनपीएल–३ आगामी कात्तिक ९ गते सुरु हुने जानकारी दिएका छन् ।
फाइनल खेल आगामी मंसिर ५ गते हुनेछ ।
Read full story at source (nepalviews.com)