मनिला उडेको विमान हङकङ नै फर्कियो
barnanmedia.com · Sat Aug 08 14:21:17 GMT 2026

फिलिपिन्सको राजधानी मनिलाका लागि उडेको विमान केही समयपछि हङकङ नै फर्किएको छ।
हङकङ प्रहरीका अनुसार, फ्लाइट सीईबी १४३ को विमान सुरक्षित रुपमा हङकङ विमानस्थलमा अवतरण भएको साउथ चाइन मर्निङ पोस्टले उल्लेख गरेको छ। विमान अवतरणका क्रममा कुनै पनि यात्रा घाइते नभएको प्रहरीले जानकारी दिएको छ।
Read full story at source (barnanmedia.com)