यी हुन् गोली प्रहार गरेर पक्राउ गरिएका खैरो हेरोइन बिक्रेता
ratopati.com · Mon Aug 31 14:48:49 GMT 2026

काठमाडौँ। पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिका वडा नम्बर–१ बाट प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र भारत निचलोन घर भएका २७ वर्षीय दीपक श्रीवास्तव छन्।
पश्चिम नवलपरासीमा गोली चल्यो, २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ
Read full story at source (ratopati.com)