राष्ट्रपति ट्रम्पका पूर्व वकिल ब्लान्श अमेरिकाको महान्यायाधिवक्तामा अनुमोदित
barnanmedia.com · Sat Aug 08 14:35:17 GMT 2026

अमेरिकी सिनेटले शनिबार टड ब्लान्शलाई ५०–४९ मतको साँघुरो अन्तरले महान्यायाधिवक्ताको पदमा नियुक्तिको अनुमोदन गरेको छ।
यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निजी वकिललाई न्याय विभागको औपचारिक नेतृत्व मिलेको छ । ब्लान्शले अप्रिलमा ट्रम्पद्वारा पाम बोन्डीलाई शीर्ष पदबाट हटाएपछि कार्यवाहक महान्यायाधिवक्ताका रूपमा विभागको नेतृत्व गरिरहनुभएको थियो ।
Read full story at source (barnanmedia.com)