सप्तरीमा तीन क्विन्टलभन्दा बढी गाँजासहित एक जना पक्राउ
ratopati.com · Sat Aug 08 14:43:49 GMT 2026

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट भारी परिमाणको गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–०८ स्थित जोगिनियाबाट ३०२ किलो ४८० ग्राम गाँजासहित स्थानीय ५३ वर्षीय माधुरी मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)