वामपन्थीलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौं: वर्षमान पुन
barnanmedia.com · Sat Aug 08 14:37:48 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमा पुन ‘अनन्त’ले वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन्।
शनिबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘नेपालमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताः चुनौती र सम्भावना’ विषयक भर्चुअल बहसमा प्रमुख वक्ता रहेका पुनले विचार मिल्ने वामपन्थीबीच सहकार्यको विकल्प नरहेको बताएका हुन्।
Read full story at source (barnanmedia.com)