उद्योग वाणिज्य संघ कञ्चनपुरले बाढीपीडितका लागि ५ लाख सहयोग गर्ने
annapurnapost.com · Thu Aug 27 15:47:50 GMT 2026

महेन्द्रनगर : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघले ५ लाख २५ हजार राहत रकम सहयोग गर्ने भएको छ।
संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २५ हजार आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको कञ्चनपुर उद्योग वाणिज्य संघमा महासचिव राहुल भट्टले जानकारी दिए। विपद प्रभावित नागरिकहरुको उद्धार,राहत र व्यवस्थापनमा थप सहयोग गर्ने उद्देश्यले संघले राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।
Read full story at source (annapurnapost.com)