ग्यास आपूर्तिलाई सहज बनाउन सरकारलाई मानवअधिकार आयोगको निर्देशन
himalpress.com · Fri Aug 07 14:46:14 GMT 2026

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गरी ग्यास आपूर्तिलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ।
नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई आयोगले निर्देशन दिएको हो।
Read full story at source (himalpress.com)