सुशासन अभियन्ता खनालले भने- भाडा तिरेको एक महिना बितिसक्दा पनि रिपोर्टर्स क्लब नखोलिनु दुःखद्
nepalpress.com · Sat Aug 08 14:56:44 GMT 2026
काठमाडौँ । सुशासन अभियन्ता रञ्जन खनालले निरङ्कुश शासनका समयमा समेत बन्द नभएको रिपोर्टर्स क्लब अहिले बन्द हुनु दुःखद् भएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लबबाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले लोकतन्त्रमा सरकारले सञ्चारमाध्यमप्रति गरेको व्यवहार उचित नभएको टिप्पणी गरे ।
Read full story at source (nepalpress.com)