एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि
annapurnapost.com · Sat Aug 08 14:50:33 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको मिति घोषणा गरेको हो।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने छ।
Read full story at source (annapurnapost.com)