जेभियर र गोल्डेनगेट बास्केटबल च्याम्पियन
ekantipur.com · Sat Aug 08 14:53:23 GMT 2026
जेभियर र गोल्डेनगेट बास्केटबल च्याम्पियन
आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा शनिबार ब्वाइजको फाइनलमा जेभियरले सीसीआरसीलाई ६७–५४ स्कोरले पराजित गर्यो । सीसीआरको जितमा महेन्द्र प्याकुरेलले १९ स्कोर गरे ।
Read full story at source (ekantipur.com)