एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
neplays.com · Sat Aug 08 15:09:00 GMT 2026
काठमाडौं। नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको मिति तय भएको छ।
नेपाल क्रिकेट संघले जारी गरेको पत्रअनुसार एनपीएलको तेस्रो संस्करण २०८३ कार्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
Read full story at source (neplays.com)