सरकारबारे रवि– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
barnanmedia.com · Sat Aug 08 15:05:10 GMT 2026

रास्वपा सभापति रवि लामिछानेले आफू नेृतृत्वको दलले सञ्चालन गरिरहेको सरकारको उडानलाई गन्तव्यमा पुर्याएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कहिलेकाहीँ जहाज बादलको टुक्रामा पुग्दा टर्बिलेन्स ९हलचल० हुने भए पनि त्यतिमै दुर्घटना हुन लागेको वा भएको भनेर बुझ्न नहुने उनको भनाइ थियो ।
Read full story at source (barnanmedia.com)