तस्बिरमा हेर्नुस् बाढीले नुवाकोटमा पुर्याएको क्षति
annapurnapost.com · Thu Aug 27 15:52:01 GMT 2026

काठमाडौं : भोटेकोशीको बाढीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विदुरसहित देवीघाट, ढुंगेबजारलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय मिलेर उद्धार कार्य जारी राखेका छन्।
अन्नपूर्णकर्मी अभिषेक महर्जन ले त्यस क्षेत्रमा खिचेका केही तस्बिरहरू हेर्नुस्।
Read full story at source (annapurnapost.com)