गण्डकी खेलकुद पदक वितरणमा ‘मिलेमतो’को आरोप, छानबिन गर्न खेलकुद पत्रकार मञ्चको माग
nagariknews.nagariknetwork.com · Sat Aug 08 15:10:26 GMT 2026
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप) ले आर्थिक वर्ष २०८१/८२ का लागि गरेको पदक वितरणमा चरम लापरवाही र मिलेमतो भएको आरोपसहित छानबिनको माग गरेको छ।
मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) र महासचिव परशुराम शर्माले विज्ञप्ति जारी गर्दै पदक वितरण प्रक्रियामा देखिएका अनियमितताको छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)