उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्याउँछौं : रवि लामिछाने
khabarhub.com · Sat Aug 08 15:18:55 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले अघि बढाइरहेको ‘उडान’लाई निर्धारित गन्तव्यमा सुरक्षित रूपमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण जहाजमा टर्बुलेन्स ९हलचल० आउन सक्ने भए पनि त्यसलाई दुर्घटनाको संकेतका रूपमा बुझ्न नहुने बताए ।
Read full story at source (khabarhub.com)