नाडाको ५० औं स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट
ekantipur.com · Sat Aug 08 15:15:19 GMT 2026

नाडाको ५० औं स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट
प्रदर्शनीलाई यस वर्ष ‘एचपी लुब्रिकेन्ट्स’ ले मुख्य प्रायोजन गरेको छ । पाँच दशक लामो ऐतिहासिक यात्रा पूरा गरेको उत्सव मनाउन नाडाले अवलोकनकर्ताका लागि खल्ती एपसँगको सहकार्यमा विशेष प्रवद्र्धनात्मक अफर ल्याएको जनाइएको छ ।
Read full story at source (ekantipur.com)