उद्धार र पुनर्निर्माणमा विज्ञ परिचालन गर्न कांग्रेसको माग, इन्जिनियरसँगको छलफलबाट निस्कियो यस्तो निष्कर्ष
ratopati.com · Mon Aug 31 14:53:23 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले भोटेकोशी विपद्पछि उद्धार, राहत तथा भौतिक पुनर्निर्माणका काममा दक्ष प्राविधिक जनशक्ति र विज्ञको प्रभावकारी परिचालन गर्न सरकारसँग माग गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमितिको संयोजनमा सोमबार ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा वरिष्ठ इन्जिनियर, योजनाविद्, प्राज्ञिक तथा प्राविधिक विज्ञसँग भएको छलफलले यस्तो माग गरेको हो।
Read full story at source (ratopati.com)