भोटेकोशी बाढी प्रभावित प्रदेशवासीलाई गण्डकीको राहत प्याकेज
ekantipur.com · Mon Aug 31 14:53:43 GMT 2026

भोटेकोशी बाढी प्रभावित प्रदेशवासीलाई गण्डकीको राहत प्याकेज
मृतक तथा बेपत्ता भएकाकाे परिवारलाई १-१ लाख, किरिया खर्च २५ हजार र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्को निर्णय ।
Read full story at source (ekantipur.com)