आमाको स्मृतिमा बाढी प्रभावितलाई ५ लाख सहयोग
ekantipur.com · Mon Aug 31 14:51:23 GMT 2026

आमाको स्मृतिमा बाढी प्रभावितलाई ५ लाख सहयोग
आमाको स्मृतिमा स्थापना गरिएको राजुदेवी मल्ल स्मृति प्रतिष्ठानमार्फत दिनेश मल्लले उक्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
Read full story at source (ekantipur.com)