सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत
barnanmedia.com · Sat Aug 08 15:22:51 GMT 2026

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापालाई पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले चड्कन लगाएको टिप्पणी गरेका छन् ।
कांग्रेस सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ को कार्यसमितिले शनिबार आयोजना गरेको जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
Read full story at source (barnanmedia.com)