कांग्रेस विद्रोही पक्षले भेला सार्दैछन् ?
nepallive.com · Sat Aug 08 15:31:00 GMT 2026

काठमाडौं– विशेष अधिवेशनबाट पार्टी सभापतिमा गगन थापा आएसँगै विद्रोहमा उत्रिएको पक्षले यही साउन २९ गतेदेखि गर्ने भनेको भेला सर्न सक्ने संकेत मिलेको छ।
यही साउन २९ देखि ३१ गतेसम्मका लागि तय भएको भेला सर्न सक्ने भए पनि यसको यकिन भइसकेको छैन।
Read full story at source (nepallive.com)