उद्योग क्षेत्रको पुनरुत्थानका लागि मोरङ व्यापार संघले गभर्नरलाई बुझायो सुझावपत्र
nagariknews.nagariknetwork.com · Sat Aug 08 15:31:00 GMT 2026

उद्योग तथा व्यवसाय क्षेत्रको संरक्षण र पुनरुत्थानका लागि मोरङ व्यापार संघले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझावपत्र बुझाएको छ। नेपाल राष्ट्र बैंकले विराटनगरमा आयोजना गरेको अन्तर्क्रियाका क्रममा संघले गभर्नर पौडेललाई सुझावपत्र बुझाएको हो।
सुझावपत्र बुझाउँदै संघका अध्यक्ष राठीले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले समेटेको लचिलो मौद्रिक कार्यदिशा तथा निजी क्षेत्रमैत्री सुविधाको स्वागत गर्दै ती व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)