असद–युगका सिरियाली अधिकारी लेबनानबाट पक्राउ
lokaantar.com

लेबनानी अधिकारीहरूले शनिबार एक पूर्व सिरियाली सैनिक अधिकारीलाई हिरासतमा लिएका छन् । दमास्कसले ती पूर्व सैनिक अधिकारीलाई ‘हत्या र मानवताविरुद्धका अपराध’ को आरोपमा गिरफ्तारीका लागि सूचना जारी गरेको न्यायिक अधिकारीले जानकारी दिएका छन् ।
नाम उल्लेख नगर्ने शर्तमा ती लेबनानी सुरक्षा अधिकारीले भने, “असद शासनका बेला सिरियाली सेनाको १७औं ब्रिगेडमा रहेका ६७ वर्षीय पूर्व अधिकारी आदेल इसा शुक्रबार कागजातका लागि बेरुतस्थित आफ्नो देशको दूतावासमा गएका समय ती पूर्व सैन्य अधिकारीलाई पक्राउ गरिएको हो ।
Read full story at source (lokaantar.com)