वीरगञ्जमा ३ हजार ५०० लिटर घरेलु मदिरासहित चार जना पक्राउ
lokaantar.com

पर्सा प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरा, एक सवारीसाधन र चार जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज १४०२ नम्बरको सवारीसाधनमा लुकाईछिपाई राखिएको घरेलु मदिरा बरामद गरेको हो।
Read full story at source (lokaantar.com)