प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट ?
barnanmedia.com · Sat Aug 08 15:42:44 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौंस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन् ।
शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्दै छन् । भोलिपल्ट मंगलबार अमेरिकी दूतावासका कार्यवाहक राजदूत (चार्ज डी’अफेयर्स) स्कट उर्बोमसँग भेटवार्ता गर्ने तय भएको छ ।
Read full story at source (barnanmedia.com)