योग्य जनशक्ति भर्ना नै विश्वविद्यालय सुधारको प्रस्थानविन्दुः नीति कार्यशाला
barnanmedia.com · Sat Aug 08 15:37:01 GMT 2026

उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत सुधारसँगै शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन र विश्वविद्यालयहरूबिचको समन्वय फराकिलो बनाउने निष्कर्षसहित दुईदिने नीति कार्यशाला शनिबार सम्पन्न भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा सिंहदरबारमा ‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नतिः मिशन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशाला आयोजना गरिएको हो ।
Read full story at source (barnanmedia.com)