महत्त्वपूर्ण संरचना र मानवीय क्षति हुन नदिन गैरघातक हतियार खरिद गर्दै सरकार
ekantipur.com · Sat Aug 08 15:53:44 GMT 2026

महत्त्वपूर्ण संरचना र मानवीय क्षति हुन नदिन गैरघातक हतियार खरिद गर्दै सरकार
मधेशको पछिल्लो तनावमा गोली प्रहारबाट ४ जनाको ज्यान गएपछि आलोचित बनेको सरकारले गैरघातक हतियार खरिदलाई प्राथमिकतामा राखेको हो । ड्रोनबाट अश्रुग्यास प्रहार गर्नेदेखि दंगा नियन्त्रणका उपकरण खरिद गर्ने र सम्बन्धित ऐन कानुनसमेत संशोधन गर्ने तयारी भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।
Read full story at source (ekantipur.com)