हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो
lokaantar.com

हमासले शनिबार अमेरिकी समर्थन प्राप्त गाजा शान्ति योजना अगाडि बढाउन तयार रहेको बताउँदै इजरायलमाथि दबाब दिन आग्रह गरेको छ । इजरायलले भने सम्झौताको पछिल्लो भागमा सहमति जनाएको छैन भन्ने अडान लिइरहेको छ ।
“हमासले योजनाको पछिल्लो चरणमा अडिग छ, जसअन्तर्गत लडाकुहरूले युद्धग्रस्त क्षेत्रमा गठन हुने नयाँ प्यालेस्टिनी शासन समितिलाई हतियार सुम्पिनेछन्,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठित शान्ति समिति (बोर्ड अफ पिस) लाई हमासले जानकारी गराएको छ ।
Read full story at source (lokaantar.com)