आर्सनलले ७५ मिलियन पाउन्डमा ब्रुनो गिमारेसलाई भित्र्यायो
nepalpress.com · Sat Aug 08 15:51:45 GMT 2026
काठमाडौँ । इङ्ग्लिस क्लब आर्सनलले न्युक्यासल युनाइटेडका ब्राजिलियन मिडफिल्डर ब्रुनो गिमारेसलाई ७५ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ ।
२८ वर्षिय गिमारेसले आर्सनलसँग चार वर्षको सम्झौता गरेका छन् । सम्झौतामा थप १२ महिना बढाउन सकिने विकल्पसमेत राखिएको छ ।
Read full story at source (nepalpress.com)