एलपिएलको १०औँ संस्करण असोज १५ गतेदेखि, विजेताले २ लाख पाउने
nepalpress.com · Sat Aug 08 15:55:39 GMT 2026
धनगढी । लिटल फ्लावर प्राइड लिग (टी–२० क्रिकेट प्रतियोगिता) को १०औँ संस्करण आगामी असोज १५ गतेदेखि आयोजना हुने भएको छ।
आयोजक संस्था लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्ट्सले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज २४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने जनाएको छ।
Read full story at source (nepalpress.com)