ट्रम्पका पूर्व निजी वकिल टोड ब्लान्च महान्यायाधिवक्तामा अनुमोदित
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निजी वकिल टोड ब्लान्च अमेरिकी महान्यायाधिवक्तामा अनुमोदित भएका छन्। अमेरिकी सिनेटमा भएको मतदानमा ब्लान्च ५०–४९ मतान्तरले अनुमोदित भएका हुन्।
गत अप्रिलदेखि कार्यवाहक महान्यायाधिवक्ताका रूपमा काम गरिरहेका ब्लान्चको नियुक्तिलाई लिएर ट्रम्प प्रशासन र सिनेटका रिपब्लिकन सांसदबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो। अन्ततः रिपब्लिकन सिनेटर बिल क्यासिडीले निर्णायक मत दिएपछि उनको नियुक्ति अनुमोदित भएको हो।
Read full story at source (lokaantar.com)