एनपीएल २०२६ को मिति घोषणा, तिहारमा पनि खेल हुने
barnanmedia.com · Sat Aug 08 16:03:50 GMT 2026
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो ।
Read full story at source (barnanmedia.com)