कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल
nepalnews.com · Sat Aug 08 16:11:16 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्।
कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले आज (शनिबार) आयोजना गरेको सम्मान तथा शुभकामनामा उनले पार्टीले १६ देखि १९ असोजसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताए।
Read full story at source (nepalnews.com)