उद्धार, राहत, पुनःस्थापनामा सरकारको निरन्तर सक्रियता
gorkhapatraonline.com · Mon Aug 31 14:56:51 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि छैटौँ दिनसम्म पनि नेपाल सरकारले खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनालाई तीव्रता दिएको छ ।
सरकारले हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरेको जनाएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन् । प्रधानमन्त्री वालेन शाहले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा राहत वितरण, सडक तथा विद्युत्–सञ्चार सेवा पुनःस्थापना र जलविद्युत् आयोजनामा फसेकाको उद्धारलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)