एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म
clickmandu.com · Sat Aug 08 16:24:39 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी अक्टोबर २६ (कात्तिक ९ गते) देखि नोभेम्बर २१ (मंसिर ५ गते) सम्म सञ्चालन गर्ने भएको छ।
क्यानले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत एनपीएलको तेस्रो संस्करण सञ्चालन हुने मिति सार्वजनिक गरेको हो। क्यानले जारी गरेको विज्ञप्तिमा प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने उल्लेख छ।
Read full story at source (clickmandu.com)