अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई सरकारले प्राथमिकता दिएको छ : मन्त्री पुन
nagariknews.nagariknetwork.com · Sat Aug 08 16:17:38 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकतामा राखेको बताएका छन्।
धवलागिरि गाउँपालिका समाजले काठमाडौंमा आयोजना गरेको ‘समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री तथा वस्तु उत्पादन गरी रोजगारी सिर्जना र आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)