पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ
ratopati.com · Sat Aug 08 16:32:56 GMT 2026

काठमाडौँ । आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएको पशुपति क्षेत्रमा साउनको चौथो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप विगत पाँच हप्ता अघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । सफाइको पाँचौँ साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए ।
Read full story at source (ratopati.com)