माधव नेपाल समूहले सुझायाे एमाले एकताको आठ सुत्र
himalkhabar.com · Mon Apr 12 12:38:49 GMT 2021
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले एमाले एकताका लागि आठ वटा उपाय सुझाएको छ ।
चैत पहिलो साता काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत राजनीतिक प्रस्तावलाई अन्तिम रुप दिंदे पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल समूहले यस्तो उपाय निकालेको हो ।
Read full story at source (himalkhabar.com)