सत्ता र शक्ति गुमेपछि ‘एकताको अलाप’
annapurnapost.com · Tue Jun 30 01:41:31 GMT 2026

म जीवनभर कहिल्यै एउटा गुट पनि नबनाएको मान्छे हो। गुट बनाउनु गलत हो भन्दै आएको मान्छे हुँ। बरु एकताकै लागि पहल गर्छु। - झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा
काठमाडौं : सत्ताको न्यानो काख र शक्तिको मातमा हुन्जेल वामपन्थी नेताहरूलाई एकअर्काको उछितो काड्न फुर्सद थिएन। गालीगलौज, आरोप–प्रत्यारोप र सत्ताको झिनाझम्टीमै दिन बित्थे। तर, राजनीतिको पासा पल्टिएर जब सत्ता र शक्ति हातबाट फुत्कियो, तब वामपन्थी नेताहरूलाई एकाएक ‘संगठित र सक्रिय’ हुने चेत खुलेको छ।
Read full story at source (annapurnapost.com)