वर्षा सुरु हुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
barnanmedia.com · Tue Jun 30 01:35:32 GMT 2026

बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटको समथर भूभागमा स्थानीयले व्यापार व्यवसायसँगै व्यावसायिक पशुपालन तथा कृषिबाली लगाउने गरेका छन् ।
विशेषगरी बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकावासीको वर्षौदेखिको मुख्य व्यापारिक केन्द्र धाप्लाङघाटमा किनमेल तथा आवतजावत गर्नेको दैनिक भीड लाग्ने गर्छ ।
Read full story at source (barnanmedia.com)