हिमाली क्षेत्रमा आउने आकस्मिक बाढीको जोखिम : ‘निगरानीदेखि पूर्वसूचनासम्म सुधार आवश्यक’
gorkhapatraonline.com · Mon Aug 31 15:14:54 GMT 2026

हिमाली क्षेत्रमा आउने आकस्मिक बाढीको जोखिम नेपालका लागि नयाँ होइन । तर यस्ता विपद् आउनुअघि त्यसको संकेत पहिचान गर्ने, जोखिमको आँकलन गर्ने र तल्लो तटीय क्षेत्रमा समयमै सूचना दिने प्रणाली अझै चुस्त बन्न सकेको छैन ।
हिमनदीमा पहिरो खस्दा त्यसले नदीको प्राकृतिक बहावलाई तीव्र बनाउने मात्र होइन, पहिरोमा मिसिएको हिउँ, ढुङ्गा, माटो र पानीले तल्लो क्षेत्रमा विनाशकारी बाढीको रूप लिन सक्ने जोखिम हुन्छ। जलवायु विज्ञ ङमिन्द्र दाहाल प्राकृतिक प्रकोपलाई रोक्न नसकिने तर विपद्बाट बच्न सकिने उपाय भएको बताउनुहुन्छ ।
Read full story at source (gorkhapatraonline.com)