गाईभैँसी खरिदमा अनुदान दिएपछि रुपाका किसान व्यावसायिक पशुपालनमा
deshsanchar.com · Sat Aug 08 14:24:40 GMT 2026

कास्की – कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पादन परियोजना सुरु गरेर सोमार्फत किसानलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो।
Read full story at source (deshsanchar.com)