क्यान्सर पीडित बुढाथोकीलाई साढे पाँच लाख सहयोग
deshsanchar.com · Sat Aug 08 17:08:17 GMT 2026

हुम्ला –रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ का २१ वर्षीय नरबहादुर बुढाथोकीको उपचारका लागि संकलन गरिएको पाँच लाख ५१ हजार ५७० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।
Read full story at source (deshsanchar.com)