नेदरल्यान्ड्स र मोक्कोबीच पहिलो हाफ गोलविहीन
shilapatra.com · Tue Jun 30 01:51:00 GMT 2026
फिफा विश्वकपअन्तर्गत नेदरल्यान्ड्स र मोरक्कोबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
मंगलबार बिहान मेक्सिको मोन्टेरी रंगशालामा जारी खेलमा नेदरल्यान्ड्स र मोरक्कोबीच खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
Read full story at source (shilapatra.com)