लियोनल मेसीका पिताको निधन
barnanmedia.com · Sat Aug 08 21:45:00 GMT 2026

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ ।
अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा स्थानीय समयअनुसार राति १० बजे उनको निधन भएको इन्फोबाएले जनाएको छ । लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जर्ज मेस्सी लियोनलका एजेन्टसमेत थिए ।
Read full story at source (barnanmedia.com)