गोली प्रहार गरेर पक्राउ गरिएका खैरो हेरोइन बिक्रेता
barnanmedia.com · Mon Aug 31 15:29:16 GMT 2026

पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका वडा नम्बर–१ बाट प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र भारत निचलोन घर भएका २७ वर्षीय दीपक श्रीवास्तव छन्।
उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए।
Read full story at source (barnanmedia.com)