देउवाको नेपाल फर्कने समय दुई दिन पछि सर्यो
barnanmedia.com · Sat Aug 08 22:45:57 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्कने तालिका संशोधन गरिएको छ ।
यसअघि २६ साउन राति ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुग्ने भनिएकोमा अब २८ साउन दिउँसो नेपाल आउने भएका छन् ।
Read full story at source (barnanmedia.com)