रुखको टोड्कामा लुकाएर राखिएका तीन थान भरुवा बन्दुक बरामद
barnanmedia.com · Sat Aug 08 23:01:37 GMT 2026

बराहताल गाउँपालिका ८ सुर्खेत हुर्केस्थित शान्ति सामुदायिक वनबाट सुर्खेत प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ।
शनिबार सामुदायिक वनमा गस्ती गर्ने क्रममा सुकेको सालको रुखको टोड्कामा लुकाइछिपाई राखेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिए।
Read full story at source (barnanmedia.com)